Tanneri
The Largest Nepali Online Magazine for Nepali Youth : Nepali Literature & More

यौनिकता व्यवस्थापन (Psyche)


 - Dr. Shanta Niraula
मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ ।

बाँकी अंश »

नेपथ्यबाटै नोबेल (World Literature)


 - Mahesh Prarambha
आफूलाई अंग्रेजी भाषासाहित्यका प्याटेन्ट हकदार ठान्ने अङ्ग्रेज र अमेरिकीहरू साहित्यको नोबेल पुरस्कार कि त उनीहरूले या त उनीहरूकै पदचिह्नमा अग्रसर कमनवेल्थका र्सजक या युरोपले स्थापित गरेका मान्यता अँगाल्नेहरूले नै पाउनुपर्छ भन्ठान्छन् । तर उनीहरूका लागि र्सवथा अप्रत्यासित रह्यो, साहित्यका लागि सन् २००९ को नोबेल पुरस्कार घोषणा ।

बाँकी अंश »

स्थापित मान्यताहरुलाई ध्वस्त पार्दै पल्प फिक्सन (Art/color)


 - Raman Ghimire
हलिउडमा हिंसा, क्रुरता तथा विभत्स घटनालाई समेत कलात्मक रूपमा प्रस्तुत गर्न सिपालु मानिएका निर्देशक क्विनटिन टारन्टिनोको दोस्रो चलचित्र पल्प फिक्सन अक्टोबर १९९४ मा रिलिज भएको थियो । आफ्नो पहिलो चलचित्र रिजर्भिएर डग्स (१९९२) को सफलताबाट हौसिएका निर्देशकको दोस्रो प्रयासलाई दर्शक र समीक्षक दुवैले अत्यधिक मन पराए ।

बाँकी अंश »

पाण्डुलिपि (Story)


 - Kumar Nagarkoti
१) अज्ञात लेखक
> त्यो कुनै आदिवासी-मौसम थियो सायद....
> एउटा आत्मकथाको पाण्डुलिपी मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो -

बाँकी अंश »

'मेरो गीत म उभेको धूलोले सुनोस्' (Memoir)


 - Jeevan Karki
नेपाली सङ्गीतलाई जनजनको मनमा घुसाउन गोपाल योञ्जनको उपस्थितिले करोडको काम गरेको छ । यो उनका सिर्जनामा रमाउने हरेक पुस्ताको तृप्त मनले स्विकार्दै आएको छ । उनको निधनको १३ वर्षपछि पनि आज उनको सदाबहार र कालजयी साङ्गीतिक रचनाले सङ्गीतप्रेमीहरूको ढुकढुकीमा मीठो सोला हानिरहेको छ ।

बाँकी अंश »

नेपालमा भूमिगत संगीत (Music)


 - Pranjal Ghimire
'अन्डरग्राउन्ड म्युजिक' अर्थात् भूमिगत संगीतलाई परिभाषित गर्न कुनै ठोस अवधारणा नभएता पनि यसका पारखीहरूका माझ यो शब्द लामो समयदेखि प्रचलनमा छ ।

बाँकी अंश »

Mohan Koirala- Architect of Modern Nepali Poetry (Personality)


 - Sarad Pradhan
The news of sad demise of poet Mohan Koirala once again took me a trip down memory lane; his residence at Maitidevi where I interviewed him a decade ago for The Kathmandu Post. With his death, I slowly started counting the number of Nepalese literary figures that I interviewed and are no longer with us...

बाँकी अंश »

Use of Stone in Traditional Nepali Architecture (Vastu Article)


 - VaastuKala Team
Traditional Nepali Architecture is dominated b the use of bricks. Though not much researched, the use of stone is also abundantly seen in traditional Nepali architecture;

बाँकी अंश »
... More »
  • लाज पचेपछि केही हुन्न ! (New Nepal)  -   Pin .
  • ओम जय विदेशी प्रभु हरे !
    कोपनहेगनको सहर
    आसेपासे सपरिवार हेरेँ
    पत्नी गायत्रीसँग यहाँ
    प्रभु ! साह्रै नै रोमान्स गरेँ

     
  • यौनिकता व्यवस्थापन (Psyche)  -   Dr. Shanta Niraula
  • मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ ।
     
  • वास्तवमै भर्सटाइल शिवशङ्कर (Memoir)  -   Bibhor Baral
  • साथी सत्य सुरबको साथ लागेर रेडियो नेपाल पुगे शिवजी । उनको गायकीको छनक जब नाट्यसम्राट बालकृष्ण समको कानमा पर्यो । समले फ्याट्टै भने, 'तपाईँको स्वर राम्रो रहेछ, अब गाउने गर्नुस् ।'
     
  • रात परेपछि  (Poem)  -   Roopesh Shrestha
  • रात परेपछि
    लायकहरू पनि नालायक हुन्छन्
    नायकहरू पनि खलनायक हुन्छन्
    र त मान्छेहरू
    रात पर्नुअघि नै
    घर पस्ने हतार गर्छन् ।
     
  • प्रेम गर्ने शैली (Psyche)  -   Archana Dahal
  • "आफ्नै शैलीमा प्रेम गर्दा पीडा जन्मिन्छ भने के हो त प्रेम गर्ने वास्तविक शैली ?" एकजना साथीको प्रश्नै तेर्सियो मतिर । मैले बुझेसम्म त प्रेमको कुनै शैली हुँदैन । शैली हुँदो हो त प्रेम विज्ञान, राजनीति, व्यापार या यस्तै केही हुनेथ्यो, प्रेम रहने थिएन ।
     
  • बिटटोरेन्ट प्रोटोकल (Technology/Culture)  -   Pranjal Ghimire
  • बिटटोरेन्ट प्रोटोकल एउटा त्यस्तो प्रविधि हो, जसले संसारभरका कम्प्युटरलाई, ठूलाठूला फाईलहरूलाई सजिलै एक आपसमा आदानप्रदान गर्न सक्ने बनाएको छ । यसको प्रयोगद्वारा अहिले कुनै पनि कम्प्युटर, चाहे त्यो जतिसुकै कम मेमोरी तथा ब्यान्डविथ भएको किन नहोस्, ले सजिलै फाईल होस्ट बन्न सक्छ र दुनियाँभरका कम्यूटरसँग त्यो फाईल बाँड्न सक्छ ।
     
  • नादिया र परेवाहरू  (Story)  -   Mani Lohani
  • पछि थाहा भयो हामी आएकै बिहान नादिया शिविरबाट भागिछन् र शरीरभरि आत्मघाती बम बेरेर बग्दादको उत्तरमा पर्ने फालिका रोडमा अवस्थित अमेरिकी सैनिक क्याम्पमा छिरिछन् ।
     
  • मिहिनेतले आर्जेको घर 'अक्षरको घर' (Books)  -   Tanneri Desk
  • आफूसँगैका दौँतरीहरू साहित्यिक चिनारीमा नामी कहलिएर पहिचानको हिसाबमा पाको भइसक्दा गोकुलको कवितायात्रा भने कृतिगत रूपमा भर्खर कोरिएको छ । 'अक्षरको घर' कविताकृतिबाट उनी परीक्षामा पाठकीय अदालतमा उभिएका छन् ।
     
... More »
Forum


Where you can put foward your own topics of discussion & interact with fellow tanneri's.


Coming Soon !!